दफा ३५
नियमहरु बनाउने नेपाल सरकारको अधिकार
यो ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले
नियमहरु बनाउन सक्नेछ ।